नियम ४१
फैसला पठाउनु पर्ने
सैनिक अदालत वा सैनिक विशेष अदालतको फैसला सहितको सक्कलै मिसिल आवश्यक कारबाहीको निमित्त प्राड विवाकको कार्यालयमा पठाउनु पर्नेछ ।